थाक्रे गाउँपालिका वडा नम्बर ७ मा एमालेको तर्फबाट वडा अध्यक्षमा युबराज खतिवडा निर्वाचित

685

थाक्रे ७ को वडा अध्यक्षमा तर्फबाट एमालेको युवा युबराज खतिवडा निर्वाचित भएको छन् । उनि १०२४ मत सहित निर्वाचित भएका हुन् । उनको प्रतिद्वन्दी गठबन्धनका उम्मेदवार रामकुमार बस्नेतले ८३६ मत ल्याएका छन् ।

यस्तै सदस्यहरुमा हरिकृष्ण सुयल थापा, बिष्णु माया सापकोटा, सोम बहादुर , राधिका बिडारी थापा तामाङ निर्वाचित भएका छन् ।

Previous articleथाक्रे ६ को वडा अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका थापा निर्वाचित
Next articleमहोत्तरीमा विजयी घोषणापछि मतपेटिका भेटियो

Leave a Reply