हरिकृष्ण गजुरेल सहित १७ सिहदरवार बाट पक्राउ

काठमाडौँ, अशोज ५ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य अखिल(क्रान्तिकारी)का केन्द्रीय फ्याक्सन इन्चार्ज हरिकृष्ण गजुरेल सहित १६ सिहदरवार बाट पक्राउ परेका छन।

निषेधित क्षेत्रकाे घेरा टाेडि विद्यालय शिक्षा विधेयक खारेजकाे माग सहित विराेध प्रर्दशनमा उत्रिएका थिए ।