आज केहि स्थानमा वर्षाको सम्भावना

228

काठमाडौँ,२८ कार्तिक । आज तीन वटा प्रदेशका केही स्थानमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १, कणर्ाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको भने सुदूरपश्चिम र कणर्ाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही तथा बाँकी भू-भागमा मौसम सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश, कणर्ाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

Previous articleबाम-लोकतान्त्रिक गठबन्धन सैलुङ-काठमाडौ सम्पर्क समन्वय समिति द्वारा काठमाडौंमा चियापान कार्यक्रम सम्पन्न
Next articleसकियो कार्यकाल सकिएनन् मुद्दा

Leave a Reply