खबरदार ! ‘राष्ट्रघाती गोठाला हो, ईम्बोस्ड प्लेट घोटाला हो’ भन्दै युवा संघ सडकमा उत्रियो

433

काठमाडौं, २४ जेठ । साउन १ गतेदेखि सबै सवारी साधनमा इम्वोस्ड नम्बर प्लेट जडानको विरोधमा नेपाल राष्ट्रिय युवा संघले विरोध गरेको छ।

संघ यो निर्णय खारेज नगरे नेपाली लिपी मासिने, अर्थतन्त्र चौपट हुने भन्दै विरोधमा उत्रिएका हो ।

Previous articleअबुधाबी जाँदै गरेको एयर अराबियाको विमानको इन्जिन फेल !
Next articleविश्व हिन्दू परिषदले भन्योः नेपाली भाषालाई विस्तारै विस्थापित गर्ने बाह्य षड्यन्त्र

Leave a Reply