सुनकाे मूल्यमा सामान्य वृद्धि, यस्ताे छ बजार भाउ

326

काठमाडौं, ३ माघ

सुन ताेलामा १०० रुपैयाँले वृद्धि भएकाे छ । नेपाल  सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे छ । यसअघि आइतबार  छापावाल सुन तोलाको ९२ हजार ४०० रुपैयाँमा  कारोबार भएको थियो ।

यसैगरी, साेमबार तेजावी सुनको मूल्य तोलाको ९२ हजार निर्धारण भएको छ ।

चाँदीको भाउ प्रतितोला एक हजार ५५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

Previous articleइलामको फाल्गुनन्द-सुकिलुम्बा विमानस्थलबाट हवाई उडान सुरु हुने
Next articleलालपुर्जा पाउँदै बर्दिबासका भूमिहीन र अव्यवस्थित बसोबासी

Leave a Reply