संयुक्त रापप्राले गरे विनासकारी हावा हुरीबाट भएको मृतक परिवारलाई नगद र लत्ता कपडा सहयोग ।।

गत चैत १७ गते विनासकारि हावा, हुरिका कारण वारा र पर्शामा भयको जन-धनको क्षतिबाट हुन् गईरहेको घटनालाई राप्रपा (संयुक्त)का द्वय अध्यक्षले आज स्थलगत निरपक्षण गरिएको छ ।

नेपालमा केहि वर्षा यता ठुल ठुलो विनासकारी प्राकृतिक प्रकोपले गर्दा देशमा नसोचेकै धन जनको क्षति देशले बेहोर्नु परेको छ, कहिले बाढी पहिरो बाट त् कहिले मह भुकम्प र परकम्पन त् कहिले हावा हुरी बाट रास्ट्रीयले नसोचेकै घाटा भोग्दै आउनु परेको छ, अव्यबस्थित राजनीतिक चलखेल र सत्ता वरिपरि मात्र रमाउन खोज्ने सत्ता केन्द्रित सरकारले पनि खासै प्रकिर्तिक प्रकोप बाट पर्न गएको असरलाई मुल्याङकाँ गर्न नसक्दा झन् आम जनमानसमा पिडा माथि पीडाको भारि र सास्ती थपिदै गएको सहजै देख्न सकिन्छौ । यसै क्रममा हरेक राजनीतिक पार्टी वा राजनीतिक दलहरु घटनाको निरिक्षण गर्ने वा गराउने क्रम जारि हुदै आएको पनि देखिन सक्छौ ।

आज राप्रपा (संयुक्त)का द्वय अध्यक्ष पशुपति शमशेर जवरा, डा प्रकाश चन्द्र ल‍ोहनी ले पनि स्थलगत निरपक्षण गरिएको छ , स्थलगत निरिक्षण पश्चात् अध्यक्ष द्वय ले पार्टीको तर्फवाट प्रत्यक मृतकका परिवार लाई रु(१२५००/वाह्र हजार पाचसय रुपैया) का दरले नगद उपलव्ध गराउनु का साथै, घाइतेहरु लाई नारायणी अस्पतालमा भेट गरिएको छ। केही थान त्रिपाल, महिलाहरुका लागि सारी तथ कुर्ता सुरुवाल समेत वितरण गरिएको  छ।

फोटो फिचरहरु