अवतारी लामा गुरुबाट हिलेमा विश्व शान्ति पुजा तथा वाङ अभिषेक कार्यक्रम सञ्चालन

121
oplus_1026

धनकुटा ,

२५६८ओै बुद्वजयन्हितीकाे अवसरमा हिमाली बाैद्वपाठशाला थुप्तेन देक्षेन छ्याेलिङ गुम्बा हिलेकाे आयोजनामा विश्व शान्ति पुजा ,वाङ ( अभिषेक) तथा धार्मिक प्रवचन कार्यक्रम सञ्चालन भईरहेकाे छ ।

oplus_1026

कार्यक्रममा भारत दार्जिलिङ बाट आउनु भएका आठौं अवतारी टुल्कु ठिन्ले सेङ्गे रिन्पाेछे बाट धार्मिक प्रवचन, विश्व शान्ति पुजा वाङ ( अभिषेक) भईरहेकाे छ । कार्यक्रममा विभिन्न जिल्ला बाट आउनु भएको , खेन्पाे छ्याेङिपेल साङ्पाे , लामा फुर्वा छिरिङ, लामा फुन्चाेक , लामा फुर्वा दाेर्जे  लाेसुम बस्नु भएका , साथै  विभिन्न जिल्लाका लामाहरुकाे सहभागिता रहेको छ ।

oplus_1026

कार्यक्रममा जेठ ५ गते तयारी जेठ ६ गते गुम्बा पुजा , जेठ ७ गते रेन्पाेछे  , खेन्पाे लामागुरुहरु स्वागत , जेठ ८ गते ल्हाेसुम प्रवचन , महाकाल पुजा , जेठ ९ गते ध्यान साधना वाङढुप , बज्रसत्वकाे वाङ, महाकाल पुजा ,जेठ १० गते गुरुरेम्पाेछेकाे पुजा साधना , वाङ अभिषेक  , प्रवचन तथा  ओैपचारिक कार्यक्रम पुजा समापन हुनेछ ।

oplus_1026
Previous articleसहिदभूमि दाेस्राे अध्यक्ष कपकाे उपाधि महिलातर्फ वडा नं ५ र पुरुषतर्फ वडा नं ३ ले जित्यो ,
Next articleसहिदभूमि गाउपालिकामा शिक्षणसामाग्री निर्माण सम्बन्धि ५ दिने तालिम तथा कार्यशाला शुरु ,

Leave a Reply