यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

278

काठमाडौँ, २ फागुन | नेपाल राष्ट्र बैंकले फागुन २ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

बैंकले आजका लागि निर्धारण गरेको अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा पुगेको छ।

यस्तै, युरो एकको खरिद दर १४१ रुपैयाँ ०५ पैसा र बिक्री दर १४१ रुपैयाँ ६९ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ९९ पैसा र बिक्री दर १५९ रुपैयाँ ७१ पैसा रहेको छ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०२ पैसा र बिक्री दर ३६ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

हेर्नूहोस् कुन देशको मुद्रा दर कति?

Previous articleआन्दोलनरत यातायात मजदुर नेता वार्तामा गएनन् , बसपार्क क्षेत्रमा सुरक्षा व्यवस्था कडा
Next articleटर्की भूकम्पः मृत्यु हुनेको संख्या ३७ हजारभन्दा बढी, खोजी कार्य जारी

Leave a Reply