
काठमाडौँ,जेठ २३ | नन्दी रात्री माध्यमिक विद्यालयको ७५ औ वार्षिकोत्सव समारोह सम्पन्ना भएको छ | आइतबार एक क्रयाक्रमका बीच वार्षिकोत्सव क्रयक्रम सम्पन्न गरेको हो |
क्रयक्रममा प्रमुख अथितिका रुपमा काठमाडौँ महानगर पालिका वडा न:१ का वडा अध्यक्ष भारत लाल श्रेष्ठ हुनुहुन्थ्यो भने कार्यक्रमका सभापतीत्व शशी रिमाल ले गर्नु भएको थियो |साथै अथिति हरुमा तारापति खरेल ,राजेश हुमागाई , विजयकुमार श्रेष्ठ ,मोहनराज शर्मा ,गीता काफ्ले , रीताकपाली निल बहादुर कार्की ,मंगलीमाया तामाङ ,तुलसी सायमी लगायत रहेको थियो |
कार्यक्रममा पुर्व प्र.अ. मोहनराज शर्मा लाई माला र विद्यालय विद्यालय व्यवस्थापनका अध्यक्ष बाट माला तथा प्रमुख अथितिको हातबाट खादा तथा दोसल्लाह ओडाएर संम्मान तथा कदर पत्र प्रधान गर्नु भएको थियो |
विद्यालयका प्र.अ. राजेश हुमागाई ले आफ्नो मन्तव्य राख्दै एउटा सिंगो इतिहास बोकेको यस नन्दी विद्यालय र नन्दी रात्री विद्यालय अलग अलग नै राख्नु पर्ने र यसको अस्तित्व जोगाई राख्नु पर्ने कुरामा जोड दिनु भयो भने प्रमुख अथिति भरतलाल श्रेष्ठले चाडै एउटा समिति बनाएर यस बिषयमा छलफल अगी बढाउने बताउनु भयो |
क्रयक्रममा विद्यालयको अतिरिक्त कृयाकलाप मा सहभागी भइ बिजेता हुनु भएका विद्यार्थीहरुलाई पुरुस्कार प्रधान गरिएको थियो भने जेहेन्दार बिद्यार्थीहरुलाई पनि मेघराज शमशेर थापा बाट उपलब्ध छात्रवृत्ति समेत प्रधान गरिएको थियो |
क्रयक्रममा विद्यार्थीहरुले आफ्नो गीत तथा कविता प्रस्तुत गरेको थियो |क्रयक्रम शिक्षक अमृत थापामगर ले संचालन गर्नु भएको थियो |