रेलिगेशन जोनको बर्नलीविरूद्ध लिभरपुलको कठिन जित

325

काठमाडौं, २ फागुन
फाबिन्होको निर्णायक गोलमा आइतबार राति लिभरपुलले  इङ्लिस प्रिमियर लिग फुटबलमा बर्नलीबिरुद्द १-० को जित निकालेको छ  ।

जितसंगै लिभरपुल  शीर्ष स्थानको म्यानचेस्टर सिटीमाथि दबाब बढाएको छ । जितपछी लिभरपुल २४ खेलबाट ५४ अंक सहित दोस्रो स्थानमा छ ।

बर्नली २१ खेलबाट १४ अंक सहित तालिकाको तालिकाको पुछारमा छ ।

गय राति भएको अन्य खेलमा उल्भ्सले टोटनहमलाई २-०, न्युक्यासलले एस्टन भिल्लालाई १-० ले पराजित गरेेकाे हाे ।

Previous articleविश्व इतिहासमा आजः सलमान रुस्दीविरुद्ध फताह जारी भएको त्यो दिन
Next articleएमाले उपमहासचिवकाे टिप्पणी : गठबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हानेकाे छ

Leave a Reply