अर्जेन्टिनालाई विश्वकप उपाधि

371

३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप उपाधि जितेको छ। लिओनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले कतारमा जारी २२ औं विश्वकपको उपाधि जितेको हो।

फ्रान्सलाई ४-२ गोल अन्तरमा हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो। खेलको निर्धारित ९० मिनेट २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि १-१ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो।

Previous articleविश्वकपको फाईनल खेल हेर्नका लागि छथरजोरपाटि गाउपालिकाद्धरा कैदि बन्दिलाई टिभि हस्तान्तरण ,
Next articleहिलेमा सञ्चालित दुइदिने वृहत निशुल्क स्वास्थ्य शिविरमा २५ सय जनाको स्वास्थ्य जाँच गर्दै सम्पन्न ,

Leave a Reply