सुनको मूल्य तोलामा १०० रुपैयाँले बढ्यो

445
saajhaonline

काठमाडौँ, १८ माघ | सुनको भाउ मंगलबार प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार भने छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने स्थिर छ । सोमबार एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि त्यही भाउमा निर्धारण भएको छ । ।

Previous articleप्रधानमन्त्रीलगायत मन्त्रीद्वारा सम्पति लुकाउने प्रयास
Next articleमाधव नारायण व्रतालु पशुपतिनाथमा

Leave a Reply