शैलुङ,५ माघ । सैलुङ गाउँपालिकाले सोनाम ल्होसारको अवसरमा माघ ९ गते सार्वजनिक बिदा दिने निर्णय गरी सूचना प्रकाशित गरेको छ | सोनाम ल्होसारको बिदा पात्रोमा माघ ८ गते भए पनि शैलुङ गाउँपालिका ले भने ९ गते बिदा दिने निर्णय सहित सूचना प्रकाशित गरेको हो |
पालिका ले ९ गते बिदा दिने निर्णय गरे पनि वडा नम्बर ५ ले भने ८ गते नै ल्होसार मनाउने गरी कार्यक्रमको पोस्टर नै सार्बजनिक गरिएको छ |
तामाङ जातीहरुको ल्होसार(नयाँ बर्ष) विशेष चार्ड रहेको हुदा देश भरी धुम धाम साथ हरेक बर्ष मनाउने गर्द्छ ।
गाउँपालिका बाट प्रकाशित सूचना

वडा न. ५ ले आयोजन गर्ने कार्यक्रमको पोस्टर
