बलेन द्वारा प्रेम आचार्य प्रति श्रद्धाञ्जली प्रकट

66

काठमाडौँ,११ माघ | बलेन द्वारा प्रेम आचार्य प्रति श्रद्धाञ्जली प्रकट गरेको छ | इलामका प्रेम आचार्यले काठमाडौंको नयाँ बानेश्वरमा आत्मदाहको प्रयास गर्दा उद्दार गरी  कीर्तिपुरस्थित कीर्तिपुर वर्न अस्पतालमा उपचार गर्ने क्रममा उनको निधन भएको हो ।

Leave a Reply