राष्ट्रिय भुमि आयोगले भुमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसाईको लागि ३५ दिने सूचना जारी

599

दोलखा ५ भदौ | भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने अब्यबस्थित बसोबासिको ब्यबस्थित गर्न राष्ट्रिय भुमि सम्बन्धि आयोगले ३५ दिने सूचना प्रकाशित गरिएको हो|

उक्त भूमिहीनलाई तोकेको ढाचा अनुरुप फाराम भरि तोकिएको मिति भित्र स्थानीय तहबाट तोकिएको वडाको स्थानहरुमा खटिएका लगत संकलन मार्फत पेश गर्न यो सूचना प्रकाशन गरिएको हो| सबै प्रदेशहरुमा र सबै जिल्लाहरुमा यो सूचना जारि गरिएको हो |

Previous articleशैलुङ्ग गाउ पालिकामा राष्ट्रिय परिचय पत्रको लागि विवरण संकलन गर्दै ||
Next articleएनएमबी बैंकको एटिएम फोडेर रकम चोर्ने युवा पक्राउ

Leave a Reply