
काठमाडौँ जेठ २ | पेट्रोलियम पदार्थको मूल्य बृदी विरुद्ध ने.क.पा.क्रान्तिकारी माओवादी द्वारा धर्ना तथा बिरोध कार्यक्रम गर्ने भएका छन् |
जेठ ३ गते ११:३० बाट गर्न लागिएको धर्ना कार्यक्रमको लागि त्रिपुरेश्वर आखा अस्पताल अगाडि सबैलाई उपस्थित हुन अपिल समेत गरेको छ |
देश चुनावी माहोलमा भुलेको बेला पछिल्लो समय नेपाल आयल निगमले पेट्रोलियम पदार्थहरुमा १० रुपियाँ प्रति लिटरको दरले मूल्य बढाएको छ |