राष्ट्रिय भुमि आयोगको जिल्ला समितिको विज्ञ सदस्य पदमा सुशान्त तामाङ्ग नियुक्त

sushant

दोलखा २७  चैत | राष्ट्रिय भुमि आयोगको जिल्ला समितिको विज्ञ सदस्य पदमा सुशान्त तामाङ्ग नियुक्त भएको भएको छ |तामाङ्गको नियुक्ति संगै दोलखामा देखिएको सुकुमबासी समस्या, दलित भुमि हिन र अव्यवस्थित बसोबासको समस्या समाधान हुनेमा केहि आशा पलाएको छ |

आयोगको विज्ञ सदस्यमा पदभार ग्रहण गर्दै सबै संग सहकार्य गर्दै दलित भूमिहीन तथा सुकुम्बासीहरुलाई छिटै जग्गाको लालपुर्जा उपलब्ध गराउने बताए |