सोनाम ल्होछारको अवसर पारेर सरकारले सार्बजानिक विदा दिदै I

नेपाल सरकार गृह मन्त्रालयले हिजो बसेको मन्त्री परिषदबाट भोलि माघ १९ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । यसरि सोनाम ल्होछारको अवसर पारी बागमती प्रदेश सरकार र गृह मन्त्रालयले एक दिने सार्बजनिक बिदा दिने निर्णय गरिएको हो  ।

यसपाली मात्र गृह मन्त्रलयले सूचना नै प्रकाशित गरि माघ १९ गते सम्पूर्ण सोनाम ल्होछारप्रेमीहरुलाई यो खुसि दिएको छ ।

गृह मन्त्रालय बाट प्रकाशित भएको सूचना