नि:शुल्क आधारभूत पत्रकारिता तथा उदधाेषण तालिम संचालन

काठमाडौँ  २५ पुस |  अखिल (क्रान्तिकारी) ३ नम्वर परदेशकाे आयोजनामा  नि:शुल्क आधारभूत पत्रकारिता तथा उदधाेषण तालिम संचालनकाे अाज तेस्रो दिन प्रशिक्षक भरत लामिछानेले प्रशिक्षार्थीहरुलाई प्रशिक्षित पार्नु भयाे।

तालिममा अखिल(क्रान्तिकारी ) का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल पनि उपस्थित रहनु भएकाे थियाे। तालिममा विधार्थीहरुकाे उत्साहित सहभागी रहेकाे जानकारी अखिल (क्रान्तिकारी) काे केन्दीय उपाध्यक्ष एवम् ३ नम्वर परदेश संयाेजक शीलु न्याैपानेले जानकारी गराउनु भयाे।।