फेरी ६.४ म्याग्नेच्युडको भूकम्पको धक्का |

523

बुधबार बिहान उत्तरपूर्वी भारतको असममा ६.४ म्याग्नेच्युडको भूकम्प गएको छ। उक्त भूकम्पको धक्का पूर्वी नेपालका केही भागमा पनि महशुस गरिएको छ।

भारतको नेसनल सेन्टर अफ सेस्मोलोजीका अनुसार असमको सोनितपुरमा केन्द्रबिन्दु बनाएर बिहान ७:५१ मा भूकम्प गएको हो।

भूकम्पको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ।

Previous articleनिषेधाज्ञा हुने भएपछि एकैदिन ५ लाखले छाडे काठमाडौं
Next articleसहिदभुमि गााउपालिकाको (कोभिड–१९) को संक्रमण जोखिम व्यवस्थापन तथा नियन्त्रण सम्बन्धि बिज्ञप्ति जारी |

Leave a Reply