संखुवासभा ३ असार । गए रातिदेखि परेको वर्षको कारण संखुवासभाको चैनपुरनगरपालिकामा सुपर हेवा हाइड्रोपावर बाट १९ जना बेपत्ता भएका छन् ।
हेवा र पिलुवा खोलामा आएको बाढीले अपर हेवा हाईड्राेपावर बाट १ गरि २० जना बेपत्ता भएका छन् ।खोलामा आएको बाढीले धनजनको क्षेति भएको छ भने अपर हेवा हाइड्रोकाे क्याम्पनै बगाएको छ ।
घटना स्थलमा उद्वारका लागि मेयर कृष्ण तामाङको टाेलिसहित घटना स्थलतर्फ जाँदै र नेपाल प्रहरी सेना लगायतले हराएको मानिसको खाेजि कार्य जारी रहेको मेयर तामाङले जानकारी दिनु भएको छ। घट्ना बारे थप जानकारी आउन बाकी रहेको छ ।