
काठमाडौँ । डिसेमबर २५ अर्थात् पुष १० गते मनाउने ख्रिष्टियनहरुको बडादिन ख्रिष्टमास धर्मशस्त्र बाइबल अनुसार विश्वभरीका ख्रिष्टितयहरुले एकै दिन मनाउने गरेका छ।
नेपालमा पनि सबै ख्रिष्टियनहरु त्यसै दिन मनाउने गरेका छन् । विश्वर भर एक साथ मनाउने महान पर्व नेपालमा पनि १२ हजार ५ सयभन्दा बढि चर्चहरुमा ३० लाख भन्दा बढी मानिसहरुले एक साथ मनाउने अनुमान गरिएको छ । दश वर्षको आन्दोलन पछि आएको यो परिवर्तनले नेपाल सरकारले पनि सर्वजानीक बिदा दिएकोमा खुसि ब्यक्त गर्दै ख्रिष्टियन समुदयलाइ सब्य र भब्य मनाउन महासंगका महासचिव ललित जेम्स् आलेले
सुजाब दिनु भयो ।
प्रज्ञा प्रतिष्ठानमा नेपाल सरकारका बिसिष्ट ब्यक्तिहरुको साथमा बिशेस कार्यक्रम समेत रहेको महासंगका महासचिव ललित जेम्स् आलेले
बताउनु भयो!