अखिल(क्रान्तिकारी) द्वारा सिराहा जिल्लामा १५ सदस्य इकाई गठन

276

सिराहा ८ पुस  |अखिल(क्रान्तिकारी) द्वारा सिराहा जिल्लामा १५ सदस्य इकाई गठन  गरेको छ |

अखिल(क्रान्तिकारी) २ प्रदेश  अन्तर्गत  सिराहा जिल्लाकाे लाहानमा ज्वाल प्रसाद स्याेवाइ देवी मुरारका बहुमुखी क्याम्पसमा अखिल(क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेल, उपाध्यक्ष शिलु न्याैपाने, महासचिव पेशल दाहाल,काेषाध्यक्ष रन्जित शाह, नेकपा (क्रान्तिकारी माअाेवादी)का जिल्ला सेक्रेटरी शम्भु शाहको आतिथ्यतामा अखिल(क्रान्तिकारी) ज्बाला प्रसाद स्योवाइ देवी मुरारका बहुमुखी क्याम्पसमा  दिपक कुमार यादवको अध्यक्षतामा १५ सदस्य इकाई  गठन गरिएकाे छ।

साेहि क्याम्पसमा अखिल(क्रान्तिकारी)का केन्द्रिय उपाध्यक्ष अध्यान एव २०६५ काे स्ववीयुकाे सभापतिकाे उम्मेदबार समेत रहेका थिए भन्ने जानकरी अखिल(क्रान्तिकारी)कि केन्द्रिय उपाध्यक्ष शिलु न्याैपानेले जानकारी गराउनु भयाे।

Previous articleअखिल(क्रान्तिकारी) द्वारा प्रदेश २ मा ११ सदस्य इकाई समिति गठन
Next articleमाओवादीले गठबन्धन तोडे एमाले सम्हाल्न तयार

Leave a Reply