हारिन मानुषी यमी,खेर गयो बाबुरामको दौडधुप

352

काठमाडौं,७ मंसिर । नेपाल समाजवादी पार्टीकी नेतृ तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईकी छोरी मानुषी यमी पराजित भएकी छिन् ।

उनले काठमाडौं ७ बाट सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी थिइन् । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले जित निकालेका छन् । मानुषी चाहिँ तेस्रो भइन् ।

Previous articleओनसरी घर्ती काठमाडौं-२ बाट पराजित
Next articleसातौं पटक प्रधानमन्त्री देउवा डडेल्धुराबाट निर्वाचित

Leave a Reply