धनकुटा ,
धनकुटाको हिलेमा व्याटमिन्टन क्लवकाे आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
“रक्तदान जिवनदान” भन्ने मूल नाराका साथ बडा दशै तथा दिपावलीकाे अवसरमा आयाेजना गरेको रक्तदान कार्यक्रममा १ सय ३ जनाले रक्तदान गरेकाछन् ।
८३ जना पुरुष र २० जना महिला गरि १ सय ३ पाउण्ड रगत संकलन गरेको आयाेजकले जनाएको छ ।