गायक युनिक दोङको ठट्यौली सेलो दोहोरी गीत चाडैं आउदै

620

काठमाडौं ।गायक युनिक दोङको स्वरमा रहेको ‘कलियुग’ बोलको गीत केही दिनमा नै आउने भएको छ ।

तामाङ समुदायको ठट्यौली सेलो दोहोरी गीत शुक्रबार देखि सुप्पर सेलो अफिसियल युटुब च्यानलबाट सार्वजनिक हुने भएको छ।

गीतमा शब्द धनराज लामाको रहेको छ भने संगीतमा सङ्गितकार रिजन थिङले साथ दिएका छन् । त्यस्तै जोगलाल लामाको एरेन्जर रहेको छ भने संगीत समिश्रण दिपेश प्रधानले गर्नु भएको छ। उक्त सेलो गीतमा गायिक युनिक दोङलाई गायिका सृजना स्याङ्तानले गायनमा साथ दिएका छन् ।

Previous articleमाछापुच्छ्रे बैक र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.लि बीच भुक्तानी सेवा सम्झौता
Next articleदर खाने दिनसँगै चार दिने तीज पर्व आज सुरु हुँदै

Leave a Reply