
काठमाडौँ , जेठ १९ | क्रान्तिकारी माओवादी मोहन बैद्य “किरण” निकट अखिल क्रान्तिकारी बिद्यार्थी संगठनले चिकित्सा शिक्षामा गरिएको शुल्क वृद्धि फिर्ता गर्न माग गरिएको छ | एक बिज्ञप्ति जारी आम जनताका छोरा छोरीलाई पढाई बाट बन्चित गर्ने गरी गरिएको मूल्य वृद्धि फिर्ता नलिए कडा रुपमा संघर्स गर्ने बताएको छ |
साथै सर्ब साधारण जनताका छोरा छोरी लाई चिकित्सा शिक्षा सर्ब सुलभ रुपमा पढ्ने वातावारण गर्न पनि आग्रह गरेको छ |