एक कल फोनमा वडा अध्यक्ष घर-घरमा -युवराज खतिवडा (उम्मेदवार नेकपा एमाले )

धादिङ,२५ बैशाख | “एक कल फोनमा वडा अध्यक्ष घर-घरमा” भन्ने नारा सहित थाक्रे गाउपलिका ७ मा एमाले बाट युवराज खतिवडाले उम्मेदवार दिएको छ | आफ्नो उम्मेदवारी थाक्रे ७ को बिकाश र थाक्रे ७ का जनता को सवृद्धिका  लागि रहेको बताउदै खतिवडा भन्छन ” थाक्रेका ७ का लागि मा जस्तो सुकै दुख कस्ट भोग्न तयार छु |

सदस्यहरुमा हरि कृष्ण सुयल थापा वडा सदस्य ,बिष्णु माया सापकोटा दलित महिला सदस्य, सोम बहादुर तामाङ वडा सदस्य, राधिका बिडारी थापा महिला सदस्य रहेका छन् |