
शैलुङ, वैशाख १८ | शैलुङ गाउँ पालिकामा वडा नम्बर १ मा गठबन्धन बाट अध्यक्ष पदको लागि नेपाली कांग्रेस बाट बिर बहादुर घतानीको उम्मेदवार दर्ता संगै अन्य सदस्यहरुको पनि उम्मेदवारी दर्ता भएको छ |
सदस्यहरुमा बाबुलाल तामाङ, भगवती तामाङ,पदम बहादुर तामाङ र बिमला घतानी रहेको छ |
त्यसै गरी पालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र बाट रिमाल बाबु श्रेष्ठ रहेको छ भने उपध्यक्षमा नेपाली कांग्रेस बाट दावा दोर्जे मोक्तानले उम्मेदवारी दर्ता गर्नु भएको छ |