शैलुङ ३ मा यस्तो छ वडा स्तरीय गठबन्धन टिम

शैलुङ, वैशाख १८ | शैलुङ गाउँ पालिकामा वडा नम्बर ३ मा गठबन्धन बाट अध्यक्ष पदको लागि माओवादी केन्द्र बाट बिर बहादुर लामाको उम्मेदवार दर्ता संगै अन्य सदस्यहरुको पनि उम्मेदवारी दर्ता भएको छ |

सदस्यहरुमा सरस्वती खड्का श्रेष्ठ, आइती माला बिश्रवकर्मा,काजी श्रेष्ठ र शिद्धि बहादुर श्रेष्ठ रहेको छ |

त्यसै गरी पालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र बाट रिमाल बाबु श्रेष्ठ रहेको छ भने उपध्यक्षमा नेपाली कांग्रेस बाट दावा दोर्जे मोक्तानले उम्मेदवारी दर्ता गर्नु भएको छ |