
शैलुङ, वैशाख १७ | शैलुङ गाउँ पालिकामा वडा नम्बर ७ मा गठबन्धन बाट नेपाली कांग्रेसका सुजन खड्काको उम्मेदवार दर्ता संगै अन्य सदस्यहरु पनि
उम्मेदवारी दर्ता भएको छ |
सदस्यहरुमा इन्द्रमाया श्रेष्ठ ,काजी तामाङ र मिठु नेपाली रहेको छ |
त्यसै गरी पालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र बाट रिमाल बाबु श्रेष्ठ रहेको छ भने उपध्यक्षमा नेपाली कांग्रेस बाट दावा दोर्जे मोक्तानले उम्मेदवारी दर्ता गर्नु भएको छ |