
काठमाडौँ, वैशाख १३ | टोखा नगरपालिका वडा नम्बर ५ बसुन्धरा बाट काङ्ग्रेसले युबा उम्मेदवार सुदेबजङ्ग पण्डित लाई अध्यक्ष पदको लागि उम्मेदवारी चयन गरेको छ ।
बिगतमा धापाशी गा.बि.स.को सभापति हुँदा बिकास को क्षेत्रमा सबैभन्दा अगाडि रहेका पण्डित बिद्यार्थी राजनीति बाट नै समाजसेवामा लागेका हुन।उनी काङ्ग्रेस बाट निरबिरोध उम्मेदवार चयन भएका हुन ।टोखा नगरपालिका मै उक्त वडा काङ्ग्रेस को गड मानिएको छ।
क्राभ मागा का नेपाल प्रमुख देब जङ्ग पण्डित उनकै सहोदर भाइ हुन् । जस्को कारणले पनि उनले जित्ने लगभग निश्चित देखिन्छ। काठमाडौ कै इतिहासमा कान्छी उमेर कि निक्कै प्रभाबसाली युबा उमेदवार रजनी थापा लाई पनि काङ्ग्रेस ले टोखा नगरपालिकाको मेयर पदको लागि उम्मेदवार बनाएको छ ।