शैलुङ, वैशाख १३ | शैलुङ गाउँ पालिकामा वडा नम्बर ५ मा गठबन्धन बाट नेपाली कांग्रेसका पुष्प खड्काको उम्मेदवार दर्ता संगै अन्य सदस्यहरु पनि चयन भएको छ |
सदस्यहरुमा धन बहादुर तामाङ , बिष्णु कार्की , देवी कार्की र जगत कुमारी नेपाली रहेको छ |
त्यसै गरी पालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र बाट रिमाल बाबु श्रेष्ठ रहेको छ भने उपध्यक्षमा नेपाली कांग्रेस बाट दावा दोर्जे मोक्तानले उम्मेदवारी दर्ता गर्नु भएको छ |