शैलुङ गाउँपालिका वडा नं ५ मा नेपाली कांग्रेस बाट पुष्प खड्का

शैलुङ ११ वैशाख | नेपाली कांग्रेस  शैलुङ गाउँपालिका वडा नं ५ मा वडा अध्यक्षको रुपमा पुष्प खड्का उम्मेदवार चयन भएको छ |

गठबन्धन बीच भएको सहमति अनुसार शैलुङ गाउँपालिकामा कांग्रेसले पालिका उपाध्यक्ष पाएको छ भने नेकपा माओवादी केन्द्रले अध्यक्ष पाएको छ |