शैलुङ – काठमाडौं सम्पर्क मञ्च द्वारा सुभकामना आदान प्रदान तथा चुनावी प्रशिक्षण कर्यक्रम सम्पन्न

काठमाडौं ३ बैशाख । नेकपा माओवादी शैलुङ – काठमाडौं सम्पर्क मञ्च द्वारा सुभकामना आदान प्रदान तथा चुनावी प्रशिक्षण कर्यक्रम गरेको छ।

बानेश्वर क्याम्पसमा गरिएको उत्ता कार्यक्रममा बिशेश अथितिको रुपमा बागमती प्रदेशका बन तथा वातावरण मन्त्री बिशाल खड्का रहेको थियो भने अथितिको रुपमा केन्द्रीय सदस्य देवि खड्का रहेको थियो ।

विशेस अथितिको रुपमा बोल्दै मन्त्री खड्काले अब माओवादीलाई हर्ने छुट नभएको भन्दै जसरी पनि जित्नु पर्ने बताउनु भयो |गएको निर्वाचनमा जुन गल्ती पार्टीले गर्यो त्यसबाट पाठ सिकेर अबको निर्वाचनमा राम्रो परिणाम ल्याउन सबै कार्यकर्ता लाई सक्रिय भइ लाग्न आग्रह गर्नु भयो |