काठमाडौँ २५ चैत | नेकपा एमाले शैलुङ गाउँपालिका वडा नं ५ मा सर्वसम्मत उम्मेदवार चयन गरिएको छ |
सर्वसम्मत उम्मेदवारहरुमा वडा अध्यक्ष पदमा दिल कुमार तामाङ, वडा सदस्यहरुमा नवराज कार्की, जित बहादुर तामाङ, कृष्णकुमारी बि.क. र
चम्सुरी कार्की चयन भएका हुन् |
सर्वसम्मत चयन हुने उम्मेदवारहरुलाई गाउँपालिका अध्यक्ष भारत प्रशाद दुलालले सुभकामना दिदै अत्यधिक मतले बिजयी हुने बताउनु भयो |