
काठमाडौं, २२ चैत | नेकपा (क्रान्तिकारी माओवादी ) निकट अखिल(क्रान्तिकारी) ले स्थानिय निर्वाचन बहिष्कार गर्ने क्रममा लगनखेल, ललितपुरकाे नमुना मछेन्द्र उच्च मा.विमा बहिष्कार अभियान संचालन गरेकाे छ।
उक्त कार्यक्रममामा अखिल(क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलकाे प्रमुख उपस्थिती, उपाध्यक्ष शिलु न्याैपाने,सचिव राम तिरुवा,केन्द्रीय सदस्य ईश्वरसिह साउद,विष्ण महर्जन, देबेन्द्र धामी लगायत पूर्वी कमाण्ड अन्तर्गत अभियान टिमका सदस्यहरु रहेका थिए।