
आइतबार बिहान प्रकाशित ‘सहिद रामवृक्ष यादवको शालिक अनावरण गर्न प्रचण्ड जनकपुरमा’ शीर्षकको समाचारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहिद रामवृक्ष यादवका सहपाठी सन्तोषी यादवको निधन भएकोमा श्रद्धाञ्जली व्यक्त गर्न’ गएको हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।