
काठमाडौं, २९ फागुन । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय समिति बैठक बस्ने भएको छ । राजेश विद्रोहीका अनुसार बैठक डिल्लीबजारको एक पार्टी प्यालेसमा बिहान साढे ११ बजे सुरु हुनेछ |
बैठकमा कार्यकारिणी समिति र संघीय परिषद् बैठकले पारित गरेको अजेण्डाका विषयमा छलफल हुने बताए ।