अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय सदस्यलाई कारबाही ।।।

क्रान्तिकारी पार्टिहरु र तिनका भातृ संगठनहरु बिच एकीकृत गर्ने प्रयास भैरहेको बेला , अनेरास्ववियु क्रान्तिकारी बिद्यार्थीको केन्द्रीय सदस्य बासु न्यौपानेलाई संगठनले कारबाही गरिएको छ।

क्रान्तिकारी बासुले संगठनको हित बिपरित संगठनमा आच पुर्याउने खालको गतिबिधी कार्यलाई प्रथामिकता दिएको हुँदा संगठनको सदस्य समेत नरहने गरि कारबाही गरेको हो । केन्द्रीय संगठनले उक्त सदस्य न्यौपनेलाई कारबाही गरेको एक प्रेस विज्ञप्ति मार्फत सूचना गरिएको छ ।

saajhaonline