नि:शुल्क उदघाेषण तथा पत्रकारिता तालिमकाे समापन

काठमाडौं ३० पुस । ने.क.पा (क्रान्तिकारी माओवादी ) निकट अखिल(क्रान्तिकारी) ३ नम्वर प्रर्देशकाे आयोजनामा  नि:शुल्क उदघाेषण तथा पत्रकारिता तालिमकाे समापन   काठमाडौं ,स्थिति त्रिचन्द्र बहुमुखी क्याम्पसमा  समापन गरिएकाे छ।

कार्यक्रमकाे संचालन देवेन्द्र धामीले गरेका थिए भने, समापन कार्यक्रमकाे अध्यक्षता आयोजक  अखिल (क्रान्तिकारी) केन्द्रीय ३ नम्वर प्रर्देश संयाेजक तथा केन्द्रीय उपाध्यक्ष शीलु न्याैपाने रहनु भएकाे थियाे ।

कार्यक्रमकाे प्रमुख अतिथि सी.पी गजुरेल ने.क.पा (क्रान्तिकारी माओवादी ) स्थायी समिति , अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल ,ने.क.पा (क्रान्तिकारी माओवादी) का पी.वि.एम सुरेश क्षेष्ठ लगायत नेता कार्यकर्ताहरुकाे उपस्थित रहेकाे थियाे।

कार्यक्रममा नेताहरुले सहभागी प्रशिक्षार्थीहरुलाई विधार्थी आन्काेदोलनको  आवश्यकता बारे बताउनु भयाे। कार्यक्रमा डकुमेन्ट्रीकाे उद्घाटन सी.पि गजुरेल गर्नु भयाे। कार्यक्रममा सहभागी विधार्थीहरुलाई प्रमुख अतिथि सी.पी गजुरेलले दिनु भएकाे थियाे।