त्रिचन्द्र बहुमुखी क्याम्पस मा  परेकराज न्याैपानेकाे अध्यक्षतामा इकाई समिति गठन

काठमाडौँ २७ पुस |  अखिल (क्रान्तिकारी ) त्रिचन्द्र बहुमुखी क्याम्पस मा  परेकराज न्याैपानेकाे अध्यक्षतामा इकाई समिति गठन गरिएकाे छ।

उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी)काे केन्द्रीय उपाध्यक्ष तथा ३ नम्वर प्रर्देश संयाेक शीलु न्याैपानेकाे प्रमुख उपस्थित रहेकाे थियाे भने उहाँले नव गठित इकाई समितिका विधार्थी नेताहरुलाई सपथ ग्रहण गराई त्रिचन्द्रकाे प्रगिक वातावरण निर्माण गर्न अखिल (क्रान्तिकारी)काे नव गठित कमिटिलाई  शुभकामना दिनु भएकाे थियोे ।

भेलाबाट अध्यक्षमा परेकराज न्याैपाने, उपाध्यक्षमा सुस्मिता चापागाईं , जनक जाेसी, पुष्पा न्याैपाने, सचिवमा अनुसा चाैधरी, सहसचिवमा प्रवेश निराैला, आकृति   बुढाथोकी , काेषाध्यक्षमा जयराम तिमल्सिना र ईन्चार्जमा सिवेन्द्र भण्डारी रहनु भएकाे छ।