
काठमाडौँ २३ पुस | ने.क.पा (क्रान्तिकारी माअाेवादी) निकट अखिल (क्रान्तिकारी) ३ नम्वर परदेशकाे अायाेजनामा आज त्रिचन्द्र क्याम्पस घण्टाघर काठमाडौंमा ने.क.पा (क्रान्तिकारी माअाेवादी) का महासचिव माेहन वैध ‘किरण’ ले उदघाटन गरि तालिम सुरु भएकाे छ।
कार्यक्रमकाे अध्यक्षता अखिल (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष तथा ३ नम्वर परदेश संयाेजक शीलु न्याैपानेले गर्नु भएकाे थियाे। कार्यक्रममा अतिथिहरु अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल, ने.क.पा क्रान्तिकारी माअाेवादी का पी.वी.एम दिनेश शर्मा सागर , पी.वी.एम तथा ३ नम्वर सेक्रेटेरी सुरेस श्रेष्ठ , क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय अध्यक्ष नारायण पंगेनि, र केन्द्रीय सचिव रनसुर महतरा, तामाङ मुक्ति माेर्चा ३ नम्वर पर्देश अध्यक्ष प्रेम तामाङ रहनु भएकाे थियाे |
उक्त कार्यक्रमकाे संचालन अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्थ तथा काभ्रे जिल्ला संयाेजक शाेभा सेन्चुरीले संचालन गर्नु भएकाे थियाे भने तालिमकाे पहिलो दिन प्रशिक्षक विनाेद देवकाेटाले दिनु भएकाे थियाे भने कार्यक्रम पाैष ३० गते सम्म संचालन हुने जानकारी कार्यक्रमकाे अायाेजक तथा अखिल (क्रान्तिकारी ) केन्द्रीय उपाध्यक्ष शीलु न्याैपानेले जानकारी दिनु भयाे।