अखिल (क्रान्तिकारी) पाटन संयुक्त क्याम्पसकाे बैठक सम्पन्न

काठमाडाैं, १८ पुस| अखिल (क्रान्तिकारी) पाटन संयुक्त क्याम्पसकाे बैठक देबेन्द्र धामीकाे अध्यक्षतामा सम्पन्न भएकाे छ। बैठकमा अखिल( क्रान्तिकारी) ३ नम्वर प्रर्देशका समयाेजक तथा केन्द्रीय उपाध्यक्ष शीलु न्याैपाने, केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलकाे उपस्थित रहेकाे थियाे।

अखिल (क्रान्तिकारी) विधार्थीहरुका शैक्षिक समस्य हल गर्दै तमाम विकृति विसंगति विरुद्ध अखिल (क्रान्तिकारी) उत्रने नेताहरुले बताउनु भयाे। राष्ट्र घाती MCC विरुद्ध विध्यार्थी चुप नबस्ने र राष्ट्रिय स्वाधीनताकाे रक्षाका लागि विधार्थी त्याग,वलिदान दिन पछि नहट्ने जानकारी दिनु भयाे।

बैठकमा अखिल (क्रान्तिकारी) पाटन संयुक्त क्याम्पसका विधार्थी नेता भरत राेकायर मिक्कल शाहीकाे समेत उपस्थित रहेकाे थियाे। बैठकले त्रिभुवन विश्वविद्यालयमा हुने हिउँदे विदामा अखिल (क्रान्तिकारी) ३ नम्वर परदेशले ल्याउन लागेकाे उद्धधाेषण तथा पत्रकारीता कार्यक्रम बाट विधार्थीहरु लाभान्वित हुँदै व्यक्तित्व विकास हुने जानकारी अखिल (क्रान्तिकारी)कि उपाध्यक्ष शीलु न्याैपानेले जनकारी गराउनु भयाे।