धनकुटामा काङ्ग्रेसको मनाेमानी स्वास्थ सामाग्रीमा व्यत्तिकाे नाम |

धनकुटामा नेपाली कांग्रेसले  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बाट  उपलब्ध सामाग्री लाई सुर्यबहादुर थापा प्रतिष्ठानको नाम बाट सुनिल बहादुर थापा मार्फत वितरण गर्न लागेका छन् ।

नेपाली कांग्रेसको नाम र चुनाव चिन्ह समेत टासेर धनकुटाको सिरान बजार स्थित प्यासिफिक होटलको हलमा अक्सिजन सिलिन्डर ,माक्स लगायतका स्वास्थ्य सामाग्री लुकाएर राखेको भेटिएकाे छ ।

उक्त स्वास्थ्य सामाग्री तत्काल जिल्ला स्वास्थ्य कार्यलय मार्फत जनतालाई वितरण नगरिए अान्दोलन गर्ने युवा संघ तथा युथफाेर्स धनकुटाले घाेषणा गरेको छ ।