राष्ट्रपतिद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी

1005

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छिन् । आइतबार भण्डारीले नेपाल नागरिकता( पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् । 
सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

Previous articleरुकमांगत कटुवाल गृहमन्त्री बन्ने चर्चा
Next article२४ घण्टामा थप ७ हजार ९१४ जना कोरोना भाइरस संक्रमण पुष्टि, पुरा विवरण यस्तो

Leave a Reply