
एजेन्सी। कोरोनाभाइरसवि’रुद्ध भ्या’क्सिन बनाउने दौडमा विश्वका विकसित देशहरु लागिपरेका छन् । चीन, अमेरिका, बेलायत लगायतका देशका विभिन्न फा’र्मास्युटिकल कम्पनीका विशेषज्ञहरुले तयार गरेको भ्या’क्सिन अहिले परीक्षणको क्रममै छ । अहिलेसम्म ह्यु’मन ट्रायलमा चीनलाई सबैभन्दा अगाडि मा’निँदै आइएको छ । चीनको क्या’न्सिनो बा’योलोजिक्सले विकास गरेको भ्या’क्सिनको तेस्रो र अन्तिम चरणको ट्रायल ४ देशमा गर्ने तयारी भइरहेको छ ।चीनको भ्या’क्सिनको निर्णायम परीक्षण ४० हजार जना स्वयंसेवकमा गरिने भएको छ।
यसको लागि चीनले ब्राजिल, चिली, साउदी अरेबिया र रुससँग छलफल अगाडि बढाएको छ । चीनको भ्या’क्सिन सफल हुने अपेक्षा गरिएका बेला रुसले भने चीनलाई पनि पछि पार्दै आफूले भ्या’क्सिन विकासमा बा’जी मा’रेको दा’वी गरेको छ । रुसको प्रतिष्ठित विश्वविद्यालय से’चेनोभ विश्वविद्यालयले आफूले विकास गरेको भ्या’क्सिनको मानवमा परीक्षण पनि गरिसकेको र सबै परीक्षण सफल भएको दा’वी गरेको छ ।रुसको सरकारी रेडियो स्पु’तनिकले रुको से’चेनोभ विश्वविद्यालय भ्या’क्सिन विकासमा सफल रहेको दा’वी गरेको हो ।
स्पु’तनिक रेडियोलाई उद्धृत गर्दै समाचार एजेन्सी एसिया न्यूज इन्टरनेशनलले प्रकाशित गरेको समाचार अनुसार विश्वविद्यालयले भ्या’क्सिनका सबै परीक्षणहरुलाई स’फलतापूर्वक सम्पन्न गरेको छ । यदि विश्वविद्यालयको दावी सही भएमा यो को’रोनाभाइरसविरुद्ध स’फलतापूर्वक विकसित पहिलो भ्या’क्सिन हुनेछ किनकि अन्य देशले विकास गरेका कुनै पनि भ्या’क्सिनले अहिलेसम्म क्लिनिकल ट्रायलको चरणमा पूर्ण सफलता पाइसकेका छैनन् ।सबैभन्दा अगाडि रहेको चीनको भ्या’क्सिनले २ चरणमा सफलता प्राप्त गरेको भए पनि तेस्रो र निर्णायक चरणको ट्रा’यल हुन बाँकी नै छ ।
रुसको इ’न्स्टिच्युट फ’र ट्रा’न्सलेशनल मे’डिसिन एण्ड बा’योटेक्नोलोजीका नि’र्देशक व’दिम ता’रासोभले स्पु’तनिक रे’डियोलाई बताए अनुसार यो भ्या’क्सिनको प’रीक्षण १८ जुनमा सु’रु भएको थियो । रुसको गे’मली इ’न्स्टिच्युट अ’फ इ’पिडिमियोलोजी ए’ण्ड माइ’क्रोबायोलोजीले वि’कास गरेको यो भ्या’क्सिनको से’चेनोभ वि’श्वविद्यालयले स’फलतापूर्वक प’रीक्षण गरेको हो । ता’रासोभले यो भ्या’क्सिनको प’रीक्षण स’फल रहेको र यो विश्वकै पहिलो को’रोनाभाइरस वि’रुद्धको भ्या’क्सिन भएको दा’वी गरेका छन् ।
से’चेनोभ विश्वविद्यालयमा इन्स्टिच्युट अफ मे’डिकल प्या’रासिटोलोजी, ट्र’पिकल एण्ड भे’क्टर ब’र्न डि’जिजका निर्देशक अ’लेक्जेण्डर लु’काशेभका अनुसार यो पूरै अध्ययनको उद्देश्य मानव स्वास्थ्यको सु’रक्षाको लागि कोभिड १९ को भ्या’क्स्नि स’फलतापूर्वक तयार गर्नु थियो । लु’काशेभले स्पु’तनिक रेडियोसँग कुरा गर्दै सुरक्षाको हिसाबले भ्या’क्सिनको सबै पक्षको जाँ’च गरिसकिएको बताए । उनले मानव जीवनको सु’रक्षाको लागि यो भ्या’क्सिन छिटै बजारमा सु’लभ हुने बताए ।