
जिल्ला महोत्तरी,बर्दिबास,न.पा.११ बस्ने गालामा कोठि भएको गहुँ गोरो , सेतो कालो चेक सट लगाएको,वर्ष ७५ को लाल बहादुर गोले नाम गरेको वृद्ध यहि मिति २०८२/०१ /०२ गते बिहान ६ बजे ललितपुर पाटन ढोका बाट हराएको हुँदा देख्नु हुने महानुभाव हरुले तलको सम्पर्क नम्बरमा सम्पर्क गरिदिनुहुन अनुरोध गर्दछु | सम्पर्क – 9843781569 , 9841121830