बैंकिङ कसुर मुद्दामा फरार भएकी महिला पक्राउ |

413

बैंकिङ कसुर मुद्दामा फरार रहेकी महिलालाई प्रहरीले पक्राउ गरेको छ | खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–३ घर भएकी ३५ वर्षीया मामा बस्नेत थापालाई सो कसुरमा पक्राउ गरेको हुन्|

अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले ललितपुर महानगरपालिका–१६ स्थित बंगलामुखीबाट पक्राउ गरेर उनलाई प्रहरी वृत्त बालाजुमा बुझाएकोहो । वैदेशीक रोजगार विभागले पनि पक्राउ पुर्जी जारी गरिएको छ, आरोपीबारे प्रहरी वृत्त बालामा अनुसन्धान भैरहेको छ | ९० लाख रुपैयाँ बिगो भएको मुद्दामा उनीविरुद्ध उच्च अदालत पाटनले पक्राउ पुर्जी जारी गरिएको थियो|

उनीले भरतमणि घर्तीमगर सहितका व्यक्तिहरूलाई रोजगारीमा पठाउँछु भनेर ठगि गरेको आरोप छ |

Previous articleमृत्युलाई आँखै अगाडि देखेर आएको हुँ : रवि लामिछाने |
Next article राष्ट्रपतिको कार्यालय शीतल निवासमा नागरिकता विधेयक सम्बन्धि ज्ञापन पत्र बुझाउदै बामपन्थी शक्तिहरु| 

Leave a Reply