द्रौपदी मुर्मु बनिन् भारतको १५औं राष्ट्रपति, प्रधानन्यायाधीश रमनालले दिलाए सपथ

573
dripadi murmu

एजेन्सी, ९ साउन । द्रौपदी मुर्मुलाई प्रधानन्यायाधीश एनवी रमनाले १५औँ राष्ट्रपतिको रुपमा सपथ ग्रहण गराएका छन् ।

उनी भारतको पहिलो आदिवासी महिला राष्ट्रपति हुन् ।

द्रौपदी मुर्मुले बिहान १०ः१५ बजे संसद भवनको केन्द्रीय हलमा पुगेर देशको सर्वोच्च संवैधानिक पदको सपथ लिएकी थिइन् । उनलाई २१ तोपको सलामी दिइएको थियो ।

Previous article७७० घरधुरीमा विद्युत् सुविधा विस्तार
Next articleगर्भवतीलाई निः शुल्क भिडियो एक्सरे सेवा

Leave a Reply